नियम १३ख
उपाध्यक्षको काम, कर्तव्य र अधिकार
ऐन तथा यस नियमावलीमा लेखिएका व्यवस्थाहरूको अधीनमा रही अध्यक्षको अनुपस्थितिमा अध्यक्षले प्रयोग गरी आएको काम, कर्तव्य र अधिकारको प्रयोग उपाध्यक्षले गर्नेछ ।